प्रहरीको लाठी चार्जबाट तरुण अध्यक्ष बस्नेत घाइते

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीका मागप्रति एक्यवद्धता जनाउन नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलद्वारा आयोजना गरिएको विरोध प्रदर्शनमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत घाइते भएका छन् । शनिबार दिउँसो माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरी दलका अध्यक्ष बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत दर्जनभन्दा बढीलाई घाइते बनाएको छ । प्रहरीले झुक्याएर … Continue reading प्रहरीको लाठी चार्जबाट तरुण अध्यक्ष बस्नेत घाइते